प्यूठान, २ असार । युराे कपमा साविक विश्व विजेता फ्रान्सले जर्मनीलाई १-० गाेल अन्तरले हराएकाे छ ।
हम्मेल्सले १९ मिनेटमा अात्मघाती गाेल गरेपछि फ्रान्सले उपहार स्वरूप प्राप्त गरेकाे गाेल नै निर्णायक गाेल बन्याे ।
प्रतिस्पर्धात्मक खेलमा ६६ मिनेटमा एम्बाप्पे र ८५ मिनेटमा बेन्जेमाले गरेकाे गाेल अफसाइ भएकाे थियाे । जित सँगै फ्रान्सले ३ अंक जाेडेकाे छ ।
