> राष्ट्रिय > ब्रेकिङ : स्वर्गद्धारीमा जीप दुर्घटना


ब्रेकिङ : स्वर्गद्धारीमा जीप दुर्घटना

फोटो : केशव पुनमगर

प्यूठान, १ बैशाख । गुल्मीबाट प्यूठानको स्वर्गद्धारी दर्शनका लागि जाँदै गरेको जीप स्वर्गद्धारी रुमाले नजिकै दुर्घटनामा परेको छ ।

लु १ ज १६५५ नं.को सवारी दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै ज्यान गएको छ । १२ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाईएको छ ।

थप विवरण आउँदै ।

फोटो : केशव पुनमगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *