> समाज > कालिका विकास केन्द्रको अध्यक्षमा श्रेष्ठ


कालिका विकास केन्द्रको अध्यक्षमा श्रेष्ठ

प्यूठान, २९ माघ । कालिका विकास केन्द्र नेपालको अध्यक्षमा सनत कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

संस्थाको आज सम्पन्न १६ औं अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्ष कृष्ण कर्माचार्य, महासचिव सीता श्रेष्ठ, सचिव प्रदिप कर्माचार्य, कोषाध्यक्ष रञ्जना श्रेष्ठ र सदस्यमा निर्मला प्रधान, सरस्वती श्रेष्ठ, पार्वती कक्षपति, नरेन्द्र भण्डारी, तुकमानसिंह कार्की, अनिल श्रेष्ठ चयन हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *