> राजनीति > पाँच नम्वर प्रदेशको नाम र स्थान दुई तिहाई बहुमतबाट पारित


पाँच नम्वर प्रदेशको नाम र स्थान दुई तिहाई बहुमतबाट पारित

प्यूठान, २० असोज । पाँच नम्वर प्रदेशको नाम र स्थान दुई तिहाई बहुमतबाट पारित भएको छ ।

केहिबेर अघि सम्पन्न मतदानबाट प्रदेशको नाम लुम्विनी र स्थायी राजधानी भालुवाङ दुई तिहाई बहुमतबाट पास भएको हो ।

प्रस्तावको पक्षमा ६९ मत परेको छ भने प्रस्तावको विपक्षमा १३ परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *