प्यूठान, २० असोज । पाँच नम्वर प्रदेशको नाम र स्थान दुई तिहाई बहुमतबाट पारित भएको छ ।
केहिबेर अघि सम्पन्न मतदानबाट प्रदेशको नाम लुम्विनी र स्थायी राजधानी भालुवाङ दुई तिहाई बहुमतबाट पास भएको हो ।
प्रस्तावको पक्षमा ६९ मत परेको छ भने प्रस्तावको विपक्षमा १३ परेको छ ।
