> आर्थिक/बिकास > प्यूठान उद्योग वाणिज्य संघको अध्यक्षमा नकर्मी विजयी


प्यूठान उद्योग वाणिज्य संघको अध्यक्षमा नकर्मी विजयी

प्यूठान । प्यूठान उद्योग वाणिज्य संघको अध्यक्षमा पशुपति नारायण नकर्मी विजयी हुनुभएको छ । गएराती सम्पन्न मतगणनाबाट नकर्मी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

 

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा प्रमोद पोख्रेल, महासचिवमा सन्देश आचार्य, उप महासचिवमा गोविन्दराज पोख्रेल र कोषाध्यक्षमा झविन्द्र शर्मा विजयी हुनुभएको छ ।

अन्तिम परिणाम
अध्यक्ष
पशुपति नारायण नकर्मि ५५३
यज्ञ बहादुर केसि ४३०
बरिष्ठ उपाध्यक्ष
प्रमोद पोख्रेल ४८५
कृष्णभक्त गिरि ४५८
महासचिव
सन्देश आचार्य ४८५
पुर्णचन्द्र सुवेदी ४३५
उपमहासचिव
सुर्यचन्द्र खनाल ४५७
गाेविन्दराज पाेख्रेल ४६९
कोषाध्यक्ष
ऋषिराम अधिकारी ४३१
झविन्द्र शर्मा ४९२