> समाज > स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा सुचारु


स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा सुचारु

प्यूठान, ३० भाद्र । स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा सुचारु भएको छ ।

स्वर्गद्वारी नगरपालिका ७ मा रहेको सोत्रे स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा सुचारु भएकोे स्वास्थ्य चौकीका प्रमुख हुनाराम विष्टले जानकारी दिनुभयो । स्वास्थ्य चौकीका अन्य कर्मचारी पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा सुचारु गरिएको उहाँको भनाई छ ।

स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई कोरोना देखिएपछि भाद्र २१ गतेदेखि स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा वन्द गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *