> समाज > झिमरुक नदिमा वेवारिसे शव फेला


झिमरुक नदिमा वेवारिसे शव फेला

प्यूठान, १ भाद्र । प्यूठानको झिमरुक नदीमा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

सोमवार विहान प्यूठान नगरपालिका वडा नं ७ टिकुरी नयाँ वसपार्क स्थित झिमरुक नदिको विचमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

इलाका प्रहरी कार्यालय विजुवारद्वारा शवको पहिचानको लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *