> समाज > प्रहरीमा भर्ना हुन जाने युवायुवतिलाई सचेतनामूलक कार्यक्रम


प्रहरीमा भर्ना हुन जाने युवायुवतिलाई सचेतनामूलक कार्यक्रम

अनुज पछाई
प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले नेपाल प्रहरी को जनपद प्रहरी तर्फ प्रहरी जवान तथा कार्यालय सहयोगी पदको लागी दरखास्ता फारम दर्ता गर्न जाने युवायुवतिलाई बिभिन्न सचेतनामूलक कार्यक्रममा सहभागी गराएको छ ।

 

कार्यालयले सहभागी युवायुवतिको लागी बालबिबाह तथा यसबाट हुने तत्कालिन तथा दिर्घकालीन असर, बहुबिबाहको असर तथा कानुनी प्रकृया, सवारी दुर्घटनाको न्यूनिकरण, लागु औषध र्दुब्यसनि र लैङगिक हिसां सम्बिन्धि सचेतनामूलक श्रब्यदृश्य सामग्रीको माध्यमबाट सचेत बनाउने कायक्रर्म गर्दै आएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

 

साथै सहभागी युवायुवतीरुलाई गाउघरमा हुने कुनै पनि अपराधिक घटनाको सत्य तथ्य जानकारी सम्बिनिधत कार्यालयमा रिर्पाेट गरिदिनको लागी जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रबक्ता तथा प्रहरी निरीक्षक देबि प्रसाद गैरेले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *