> समाज > प्रहरीले पत्ता लगायो हराएको मोबाइल सेट


प्रहरीले पत्ता लगायो हराएको मोबाइल सेट

प्यूठान, २१ साउन । जिल्ला प्रहरी कार्यालयमा पछिल्लो समय मोबाईल सेट हराएको निवदेन दिएकामध्ये धेरैको मोवाइल भेटिन थालेको छ ।

प्रहरीले विभिन्न अनुसन्धान मार्फत हराएका मोबाईल पत्ता लगाएर सम्वन्धित व्यक्तिलाई बुझाउने गरेको छ ।

मंगलबार मात्र प्रहरी कार्यालय प्यूठानले चार जनाको मोवाईल हस्तान्तरण गरेको छ ।

यसअघि पनि प्रहरीले विभिन्न व्यक्तिले दिएको निवेदनको आधारमा हराएका मोवाईल सेट पत्ता लगाएर सम्वन्धित व्यक्तिलाई दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *