प्यूठान, २३ असार । नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त हुनुभएको छ ।
मन्त्रीपरिषदको मंगलवार बसेको बैठकले थापालाइ महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । आइजिपी ठाकुर ज्ञवालीको कार्यकाल सकिएकोले सरकारले थापा महानिरीक्षकमा नियुक्त गरेको हो ।