> राष्ट्रिय > फोटो पत्रकार महासंघद्वारा प्रेस ज्याकेट वितरण


फोटो पत्रकार महासंघद्वारा प्रेस ज्याकेट वितरण

प्यूठान, १९ असार । फोटो पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले प्रेस ज्याकेट वितरण गरेको छ ।

शुक्रवार जुम्रिमा जिल्लाको २५ जना पत्रकारलाई उक्त ज्याकेट बितरण गरिएको महासंघका जिल्ला अध्यक्ष सागर रिजालले जानकारी दिनुभएको छ ।

उक्त ज्याकेट फोटो पत्रकार महासंघ केन्द्रिय कार्यालयले उपलव्ध गराएको अध्यक्ष रिजालले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *