> राष्ट्रिय > प्युठान प्रदेश शभा १ मा गठबन्धनको अग्रता


प्युठान प्रदेश शभा १ मा गठबन्धनको अग्रता

प्युठान । प्युठान प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनका उम्मेदवारीको अग्रता रहेको छ ।

सरुमारानी गाउँपालिकाको १ र २ वडा गणना हुँदा गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार कृष्ण अधिकारीले १५५४ मत र नेकपा एमालेका तुल्सिराम शर्माले १४१६ मत पाउनु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *