> समाज > होम क्वारेन्टाइनमा मृत्यु भएकी बालिकाको कोरोना रिर्पोट नेगेटिभ


होम क्वारेन्टाइनमा मृत्यु भएकी बालिकाको कोरोना रिर्पोट नेगेटिभ

प्यूठान, १३ असार । होम क्वारेन्टाइनमा मृत्यु भएको बालिकाको कोरोना रिर्पोट नेगेटिभ आएको छ ।

झिमरुक गाउँपालिका–२ स्थित क्वारेन्टाइनमा बसेर होम क्वारेन्टाइनमा गएकी बालिकाको असार ६ गते मृत्यु भएको थियो ।
बालिकालाई मुटु तथा मृगौलासम्वन्धी स्वास्थ्य समस्या रहेको परिवारले जनाएका छन् । भारतमा उपचारका लागि गएकी उनी बुवा सहित घर फर्किएकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!