> राष्ट्रिय > लोक दोहोरी प्रतियोगिता : प्रथम प्यूठान नगरपालिका


लोक दोहोरी प्रतियोगिता : प्रथम प्यूठान नगरपालिका

प्युठान । स्वर्गद्वारी प्युठान पाँचौ महोत्सवमा आयोजित पालिका स्तरीय लोक दोहोरी प्रतियोगितामा प्युठान नगरपालिका प्रथम भएको छ ।

 

प्रतियोगितामा दोस्रो झिमरुक गाउँपालिका, तेस्रो माण्डवी गाउँपालिका र शान्त्वना नौबहिनि गाउँपालिका भएको छ ।

 

बिजेता समुहले क्रमश: ४० हजार, ३० हजार, २० हजार र १० हजार रुपियाँ नगद सहित पुरस्कार प्रप्त गर्ने लोक दोहोरी प्रतिष्ठान प्युठानका प्रथम उपाध्यक्ष लोकेन्द्र सुनारले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *