हिमाल महरा
प्यूठान, २० जेठ । पाँच जना व्यक्तिमा कोरोना संक्रमण देखिएसँगै दाङको बंगलाचुली गाउँपालिका–५ लाई सिल गरिएको छ ।
सुधा मावि झेल्नेटा क्वारेन्टाइनमा रहेका र व्यवस्थापनमा खटिएका पाँच जना व्यक्तिमा कोरोना देखिएपछि पालिकाले आज वडा सिल गर्ने निर्णय गरेको हो ।
