> समाज > कोरोना संक्रमण देखिएपछि वडा सिल गरियो


कोरोना संक्रमण देखिएपछि वडा सिल गरियो

हिमाल महरा

प्यूठान, २० जेठ । पाँच जना व्यक्तिमा कोरोना संक्रमण देखिएसँगै दाङको बंगलाचुली गाउँपालिका–५ लाई सिल गरिएको छ ।

सुधा मावि झेल्नेटा क्वारेन्टाइनमा रहेका र व्यवस्थापनमा खटिएका पाँच जना व्यक्तिमा कोरोना देखिएपछि पालिकाले आज वडा सिल गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!