> राष्ट्रिय > प्रतिनिधि शभा तर्फ नौबहिनिको मत गणना सकियो


प्रतिनिधि शभा तर्फ नौबहिनिको मत गणना सकियो

प्युठान । प्युठानमा प्रतिनिधि शभातर्फ नौबहिनिको मत गणना सकियो ।

जस अन्तरगत एमालेका सूर्य थापाले १५३६ मतको अग्रता बनाउनुभएको छ ।

एमालेका उम्मेदवार थापाले ५८७३ र गठबन्धनका तर्फबाट राजमोका उम्मेदवार दुर्गा पौडेलले ४३३७ मत पाउनुभएको छ ।