> समाज > प्यूठानमा ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु


प्यूठानमा ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु

प्यूठान । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भिङ्ग्रीकोटमा शनिवार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

रा १ त ३२५४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा माडी गाउँपालिका ५ मजबाङ रोल्पाका अन्दाजी ४० वर्षीय अमर बहादुर बुढाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जनाएको छ ।

मृतक बुढाको शबलाई अहिले प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *