प्यूठान, ४ जेठ । सरकारले भोलिसम्मका लागि घोषणा गरेको लकडाउन पुनः थप गरेको छ ।
सरकारको पछिल्लो निर्णय अनुसार जेठ २० गते मध्यरातसम्म लकडाउन जारी रहनेछ ।
कोरोना रोकथाम तथा नियन्त्रण सम्वन्धी उच्च स्तरीय समन्वय समितिको सिफारिसमा आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन १५ दिन थप गरेको हो ।
