> राष्ट्रिय > गुल्मीमा पाँच दिन सीमा बन्द


गुल्मीमा पाँच दिन सीमा बन्द

प्युठान,३१ बैशाख । गुल्मीमा पाँच दिन सीमा नाका बन्द गर्ने निर्णय भएको छ ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै जेठ १ गतेदेखि ५ गतेसम्म जिल्लाका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

एम्बुलेन्स, शब बाहन, मृत्यु संस्कार, विद्युत, संचार, खानेपानी, औषधि र इन्धनको सवारी बाहेक सबै बन्द हुने प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!