> समाज > प्यूठानमा मतगणना शुरु, पहिलो गणना ऐरावती गाउँपालिका


प्यूठानमा मतगणना शुरु, पहिलो गणना ऐरावती गाउँपालिका

प्यूठान । प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ । ऐरावती गाउँपालिकाबाट मतगणना शुरु गरिएको हो ।

 

जिल्लामा ८४ हजार ६३६ मत खसेको हो । सर्वदलिय बैठकबसी विहान ११ बजेदेखि मतगणना शुरु भएको छ ।