प्यूठान । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको विस्तृत विवरण सार्वजनिक गरेको छ । आयोगका वेवसाईट मार्फत सबै उम्मेदवारहरुको विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको पूर्ण विवरण अनुसार उम्मेदवारको नाम, ठेगाना, सम्बन्धित निर्वाचन क्षेत्र, आवद्ध राजनीतिक दल, चुनाव चिन्ह, उमेर, शैक्षिक योग्यता समावेश गरिएको छ ।
हेर्नुहास् प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठान जिल्लाका उम्मेदवारहरुको पूर्ण विवरण :














