> समाज > बसको ठक्करबाट शिक्षिकाको ज्यान गयो


बसको ठक्करबाट शिक्षिकाको ज्यान गयो

महेश थापा
बसको ठक्करबाट एक शिक्षिकाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका-४ खवाङ निवासी ३२ वर्षिय रिमा गिरीको ज्यान गएको हो ।

 

घर नजिकै लु १ ख ८४७९ नम्बरको बसले ठक्कर दिँदा घाईते गिरीलाई उपचारका लागि अस्पताल ल्याउदै गर्दा ज्यान गएको हो ।

 

गिरी अन्धनासक माध्यमिक विद्यालय लिघाकी शिक्षिका हुनुहुन्थ्यो ।