> समाज > लुम्बिनी प्रदेशमा आज सार्बजनिक बिदा


लुम्बिनी प्रदेशमा आज सार्बजनिक बिदा

प्यूठान । लुम्बिनी प्रदेश सरकारले आज माघ २ गते सार्बजनिक बिदा दिएको छ ।

 

माघे संक्रान्ती तथा माघी पर्वको अवसर पारेर प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरेको छ ।