प्यूठान । नेपाल जुनियर रेडक्रस सर्कल महेन्द्र मा.वि. खलङ्गाको आयोजनामा मल्लरानी गाउँपालिका स्तरीय अन्तर मा.वि. हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा महेन्द्र मा.वि.खलङ्गा प्रथम, भानुभक्त मा.वि. बर्बोट दोश्रो र जनजागृति मा.वि.कसेरीले तेस्रो स्थान हाँसिल गरेका छ्न ।
