> समाज > तीजको दिन लुम्बिनी प्रदेशमा सार्बजनिक बिदा


तीजको दिन लुम्बिनी प्रदेशमा सार्बजनिक बिदा

प्यूठान । भदौ १० गते हरितालिका तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले सार्बजनिक बिदा दिएको छ ।

 

मंगलबार प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

Oplus_131072