> स्थानीय सरकार > ऐरावती र गौमुखी गाउँपालिकाले दियो सार्वजनिक बिदा


ऐरावती र गौमुखी गाउँपालिकाले दियो सार्वजनिक बिदा

प्यूठान । ऐरावती र गौमुखी गाउँपालिकाले फागुन १५ गते स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 

गाउँकार्यपालिकाको निर्णय अनुसार ४३ औ मगर दिवसको अवसर पारेर स्थानीय बिदा दिएको हो ।

 

फागुन १५ गते गाउँपालिका, वडा कार्यालय, शैक्षिक तथा स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा बन्द हुनेछ्न ।

 

यसअघि मल्लरानी र सरुमारानी गाउँपालिकाले पनि स्थानीय बिदा दिने निर्णय गरेको छ्न । मगर दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *