राष्ट्रियसमाजस्थानीय सरकार

ऐरावती गाउँपालिकाको १३ औं गाउँसभा : ३ जना कर्मचारी पुरस्कृत

ऐरावती । ऐरावती गाउँपालिकामा ३ जना कर्मचारी सम्मानीत हुनुभएको छ । कार्यालयबाट हुने सेवा प्रवाहका क्रममा पदिय जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरी गाउँपालिकाको संस्थागत विकासमा योगदान पुर्याएको उच्च मुल्याकन गर्दै १३ औं गाउँसभाको अवसरमा उहाँहरुलाई नगद सहित सम्मान पत्र प्रदान गरिएको हो ।

सम्मानित हुनेमा ऐरावती गाउँपालिकामा कार्यरत स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठ, रोजगार शाखामा कार्यरत रोजगार संयोजक विनोद कुमार त्रिपाठी र ऐरावती गाउँपालिका-४ मा कार्यरत असिस्टेण्ट सव ईन्जिनियर बल बहादुर रोका रहनुभएको छ ।

Related Articles

Back to top button