> समाज > बसको ठक्करबाट प्यूठानमा बालिकाको मृत्यु


बसको ठक्करबाट प्यूठानमा बालिकाको मृत्यु

प्यूठान । बाग्दुलामा बसको ठक्करबाट बिहिवार एक बालिकाको ज्यान गएको छ । बाग्दुलाबाट फोप्ली गाँदै गरेको ना ४ ख १३०९ नं.को बसको ठक्करबाट बालिकाको ज्यान गएको हो ।

 

नौबहिनी गाउँपालिका वडा नं. ७ फोप्ली निवासी अस्मिता पुन मगरको १८ महिनाकी छोरी तृसना पुन मगरको ज्यान गएको हो । ढाडमा गम्भिर चोट लागेकी घाईतेको स्वर्गद्धारी लाईफ केयर हस्पिटलमा उपचारका लगिएकोमा हस्पिटलले जिल्ला अस्पताल रिफर गरेको थियो ।

 

प्यूठान जिल्ला अस्पतालले मध्यान्ह साढे १२ बजे मृत्त घोषणा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *