> Uncategorized > एमाले प्यूठानको ६४ वडामा को को बने वडा अध्यक्ष ? अपडेट


एमाले प्यूठानको ६४ वडामा को को बने वडा अध्यक्ष ? अपडेट

प्यूठान । नेकपा एमाले प्यूठानको ६४ वडाको वडा अधिवेशन शनिबार भएको छ ।

 

 

अधिवेशनले वडा कमिटी गठनसँगै पालिका प्रतिनिधि चयन गर्दैछ ।

 

जिल्लाका ६४ वडाका वडा अध्यक्षहरुको विवरण यस्तो छ ।

मल्लरानी गाउँपालिका
वडा नं. १ खुमान राहुँ
वडा नं. २ रामु पौडेल
वडा नं. ३ नारायण पुन
वडा नं. ४ प्रभात श्रेष्ठ
वडा नं. ५ भोज बहादुर थापा

माण्डवी गाउँपालिका
वडा नं. १ रिख बहादुर गौतम
वडा नं. २ द्रोण बहादुर पुन
वडा नं. ३ डोर बहादुर पुन
वडा नं. ४ हेमराज ओलि
वडा नं. ५ गणेश कवर

 

सरुमारानी गाउँपालिका
वडा नं. १ बेगम बहादुर पल्लि
वडा नं. २ धुर्ब कुमार श्रेष्ठ
वडा नं. ३ मुक्तिराम शर्मा
वडा नं. ४ हुम बहादुर थापा
वडा नं. ५ घनश्याम सारु
वडा नं. ६ तिल बहादुर बुढा

 

ऐरावती गाउँपालिका
वडा नं. १ शेषकान्त आचार्य
वडा नं. २ पदम पाण्डे
वडा नं. ३ पदम जिसि
वडा नं. ४ दिपक सापकाेटा
वडा नं. ५ अनिल पुन
वडा नं. ६ विर बहादुर रावत

 

स्वर्गद्धारी नगरपालिका
वडा नं. १ हेम बहादुर पुन
वडा नं. २ मेघ बहादुर घर्ती
वडा नं. ३ कृष्ण रोकाय
वडा नं. ४ केशव योगि
वडा नं. ५ लीलामणि रेग्मि
वडा नं. ६ भुपलाल गोराथोकि
वडा नं. ७ वीर बहादुर पुन
वडा नं. ८ भुपालसिह खत्री
वडा नं. ९ सुरज घर्तिमगर

प्यूठान नगरपालिका
वडा नं. १ भाेज बहादुर बस्नेत
वडा नं. २ चेत बहादुर बिष्ट
वडा नं. ३ दिलिप खड्का
वडा नं. ४ बाबुराम श्रेष्ठ
वडा नं. ५ दुजमान पुन
वडा नं. ६ टिका थापा
वडा नं. ७ शेषमणी भट्टराइ
वडा नं. ८ केशव महतरा
वडा नं. ९ जित बहादुर केसी
वडा नं. १० बिर बहादुर घर्ती

 

नौबहिनी गाउँपालिका
वडा नं. १ चन्द्रमणी बुढामगर
वडा नं. २ रिम बहादुर थापा
वडा नं. ३ गँगा बहादुर बुढा
वडा नं. ४ भिम बहादुर घर्ती मगर
वडा नं. ५ कुल बहादुर केसी
वडा नं. ६ विजयसि‌ँह केसी
वडा नं. ७ पुस्त खड्का
वडा नं. ८ रामु घिमिरे

 

 

गौमुखी गाउँपालिका
वडा नं. १ फन बहादुर थापा
वडा नं. २ यम बहादुर बुढा
वडा नं. ३ हेम बहादुर बुढा
वडा नं. ४ तुल बहादुर सुनार
वडा नं. ५ रुमानसिँह कवर
वडा नं. ६ दिपक दमाइ
वडा नं. ७ गाेविन्द कवर

 

 

झिमरुक गाउँपालिका
वडा नं. १ लिला बहादुर जिसि
वडा नं. २ रमेश खड्का
वडा नं. ३ कुल बहादुर केसी
वडा नं. ४ चन्द्रमणी खनाल
वडा नं. ५ नारायण रिजाल
वडा नं. ६ धन बहादुर पुन
वडा नं. ७ जनक बहादुर जिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *