> राष्ट्रिय > हेर्नुहोस् प्यूठानका स्थानीय तहको नीति तथा कार्यक्रम


हेर्नुहोस् प्यूठानका स्थानीय तहको नीति तथा कार्यक्रम

प्यूठान । प्यूठानका ९ वटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । सवै पालिकाले आफ्नो वेभसाईटमा नीति तथा कार्यक्रम राखेका छैनन् ।

 

प्यूठान नगरपालिका, झिमरुक गाउँपालिका र सरुमारानी गाउँपालिकाले नीति तथा कार्यक्रम वेभसाईटमा राखेको छैन । अरु पालिकाको नीति तथा कार्यक्रम हेर्नुहोस् ।

स्वर्गद्वारी नगरपालिकाको नीति तथा कार्यक्रम

 

माण्डवी गाउँपालिकाको नीति तथा कार्यक्रम

 

ऐरावती गाउँपालिकाको नीति तथा कार्यक्रम

 

मल्लरानी गाउँपालिकाको नीति तथा कार्यक्रम

 

नौबहिनी गाउँपालिकाको नीति तथा कार्यक्रम

 

गौमुखी गाउँपालिकाको नीति तथा कार्यक्रम