> राष्ट्रिय > घर फर्किदै गरेको विद्यार्थीलाई खोलाले बगायो


घर फर्किदै गरेको विद्यार्थीलाई खोलाले बगायो

प्युठान । प्युठानको मरन्ठाना स्थित भुस्वाङ्ग खाेलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ ।

 

 

प्युठान नगरपालिका-१० छेपाने निवासी सबिता घर्तिमगरलाई खोलाले बगाएको घतनास्थलमा पुगेका पत्रकार रमेश गिरीले जानकारी दिनुभयो ।

 

जनता माध्यमिक बिधालय बाग्दुलामा कक्षा ८ पढने १३ वर्षीया घर्तिमगरलाई लेदो माटोसहित एक्कासि आएको खोलाले बगाएको बताइएको छ । ४ जना साथी संगै खोला तरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *