> दुर्घटना

घर फर्किदै गरेको विद्यार्थीलाई खोलाले बगायो

प्युठान । प्युठानको मरन्ठाना स्थित भुस्वाङ्ग खाेलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ ।     प्युठान नगरपालिका-१० छेपाने निवासी सबिता घर्तिमगरलाई खोलाले बगाएको घतनास्थलमा पुगेका पत्रकार रमेश गिरीले जानकारी दिनुभयो ।   जनता माध्यमिक बिधालय बाग्दुलामा कक्षा ८ पढने १३ वर्षीया घर्तिमगरलाई लेदो माटोसहित एक्कासि आएको खोलाले बगाएको बताइएको छ । ४ जना साथी

पुरा पढ्नुहोस