> राष्ट्रिय > प्रेस युनियनको अध्यक्षमा मधुसुदन भण्डारी निर्वाचित


प्रेस युनियनको अध्यक्षमा मधुसुदन भण्डारी निर्वाचित

प्यूठान । प्रेस युनियन प्यूठानको अध्यक्षमा मधुसुदन भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न अधिवेशनबाट भण्डारीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

 

युनियनको उपाध्यक्ष विष्णु न्योपाने, जोगेन्द्र मल्ल ठकुरी, सचिव राजेश जिसी, सह-सचिव भिमकला कुवर, स्मृति घर्तिमग, कोषाध्यक्ष सागर रिजाल निर्वाचित हुनुभएको छ ।

 

सदस्यमा विन्दु परियार, थानेश्वर कालाथोकी, केशरी घर्ति, प्रमोद वली, केशव श्रेष्ठ, विशाल वि.क., शुसिला बुढामगर, बविता रिजाल, जिवन हमाल निर्वाचित हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *