> राजनीति > शान्ता आचार्य एमालेमा प्रवेश


शान्ता आचार्य एमालेमा प्रवेश

प्युठान । नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य शान्ता आचार्य नेकपा एमालेमा फर्किनुभएको छ । नेकपा एमाले बिभाजन हुँदा समाजबादीमा जोडिनुभएका आचार्य आज एमालेमा प्रबेश गर्नुभएको हो ।

 

आचार्य एमालेबाट प्युठान नगरपालिकाको संस्थापक उप-प्रमुख बन्नुभएकोब्थियो ।

 

नेकपा एमाले केन्द्रीय कमिटीले आज आयोजना गरेको कार्यक्रममा एकीकृत समाजबादीका लुम्बिनी प्रदेश कमिटी सदस्य दल बहादुर के.सी. लगायतका नेता एमालेमा प्रबेश गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *