महेश थापा प्यूठान, १७ बैशाख । प्यूठानको नौबहिनी गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ । रा १ त ४०९८ नम्वरको ट्याक्टर बाहाने नजिकै दुर्घटना भएको हो । दुर्घटनामा १ जना गम्भीर र २ जना सामान्य घाईते भएका छन् र