> राष्ट्रिय > माटो खन्ने क्रममा पुरिएर महिलाको मृत्यु


माटो खन्ने क्रममा पुरिएर महिलाको मृत्यु

प्युठान । घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । झिमरुक गाउँपालिका-५ निवासी ४५ वर्षीय पार्वता पोख्रेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

संगै माटो लिन गएका अरु ३ जना सामान्य घाईते भएको स्थानीयले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *