प्युठान । प्यूठान डान्स आइडल २०७९ को मेघा राउण्डबाट ५१ जना प्रतिभा छनौट भएका छन ।
पालिका अडिसनबाट छनौट भएर आएका प्रतियोगीहरु मध्ये मेघा राउण्डको प्रतिस्पर्धाबाट ५१ जना चयन गरिएको आईडल ब्यबस्थापन समितिका संयोजक प्यार अलि खानले जानकारी दिनुभयो ।
छ्नौटमा परेका प्रतियोगी
सरुमारानी गाउँपालिका
१. सविना/ गंगा पुन
२.वन्दना विष्ट/बबिना विष्ट
३.निरुता रेश्मी मगर
४.मुना तामाङ
ऐरावती गाउँपालिका
१.नेहा परियार
२. प्रिया जिसी
३. निर्मला भण्डारी
गौमुखी गाउँपालिका
१.मेलिना सुनार ग्रुप
२.डिम्पल परियार
३.अंकुश सुनार
झिम्रुक गाउँपालिका
१.छाया पुन
२.निरुता पुन/तिर्सना पुन
३. शृष्टी रेग्मी
४.अस्मिता सुनार ग्रुप
५.अरुण पुन
स्वर्गद्वारी नगरपालिका
१.मञ्जु नेपाली
२.बिनिता भण्डारी ग्रुप
३.कल्पना/ करिश्मा ग्रुप
४.विरा घर्ती मगर
५.शखिना नेपाल
६.एलिशा थापा
७.आरती नेपाली
मल्लरानी गाउँपालिका
१. एलिशा थापा
२.अनिता घर्ती ग्रुप
३.आशिका जिसी
नौबहिनी गाउँपालिका
१. सिमा जिसी
२. मनिषा जिसी
माण्डवी गाउँपालिका
१.अनिशा बिष्ट
२.सलिना घर्ती मगर
३.अञ्जली विक
४.मेनका रावत
प्यूठान नगरपालिका
१.सरस्वती घर्ती मगर
२.अञ्जली जिसी
३.अर्जुन भण्डारी
४.अञ्जली सुनार
५.सम्झना बसेल
६. शायीना सुनार
७.मुन्नी घर्ती मगर
८.सोफिया नेपाली
९.बिनिता नेपाली
१०.बाग्दुला ग्रुप SQARD
११.माइकल पुन
१२. शृष्टी गहतराज
१३.एलिशा थापा
१४.रेजिना नेपाली
१५.तुकमान राना मगर
१६.शिवम् नेपाली (आलोक)
१७. वर्षा पुन ग्रुप
१८.एलिना श्रेष्ठ
१९.सोफिया परियार
२०. प्राप्ति आरसी
छनौटमा परेका सरुमारानी, ऐरावती, माण्डवी, स्वर्गद्वारी, नौबहिनी, मल्लरानी र गौमुखीका प्रतियोगीको फागुन ५ गते महोत्सवमा नृत्य गर्नेछन ।
त्यसैगरी प्यूठान नगरपालिका र झिम्रुक गाउँपालिकाका प्रतियोगीले फागुन ६ गते नृत्य गर्नेछन ।