> समाज > युवा ब्यबसायी खनालको जन्मदिनमा सहयोग बितरण


युवा ब्यबसायी खनालको जन्मदिनमा सहयोग बितरण

प्युठान । प्युठानका युवा ब्यबसायी सुर्य चन्द्र खनालले आफ्नो जन्मदिनको अवसरमा सहयोग बितरण गर्नुभएको छ ।

 

खनालले प्युठान नगरपालिका-४ खानिखोला निवासी छमि सुनारलाई खाद्यान्न सहयोग गर्नुभएको हो ।

 

३३ वर्षीय खनालले बिजुवारमा हार्डवेयर तथा फर्निचर ब्यबसाय गर्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *