> राष्ट्रिय > फागुन ५ गते शिव हमाल सहितको कलाकार आउदै


फागुन ५ गते शिव हमाल सहितको कलाकार आउदै

प्युठान । स्वर्गद्वारी प्युठान पाचौ महोत्सव २०७९ मा फागुन ५ गते शिव हमाल लगायत कलाकार आउने भएका छन । महोत्सव सचिवालयका अनुसार शिव हमाल, कर्णराज गिरि, रिखी रिजाल
सलिना थापा र पुरुषोत्तम भण्डारी (पुर्खे बा) को प्रस्तुति रहनेछ ।

 

त्यसैगरी कार्यक्रमको शुरूवातमा प्युठान डान्स आइडलका प्रतियोगीको प्रस्तुति रहने आइडल ब्यबस्थापन समितिका संयोजक प्यार अलि खानले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *