> राष्ट्रिय > प्रदेश क्षेत्र नम्बर १ मा एमाले, क्षेत्र नम्बर २ मा गठबन्धनको अग्रता


प्रदेश क्षेत्र नम्बर १ मा एमाले, क्षेत्र नम्बर २ मा गठबन्धनको अग्रता

प्युठान । प्रदेश शभा निर्वाचन क्षेत्र नम्बर १ मा तुल्सिराम शर्माले २ हजार १८६ मतको अग्रता बनाउनु भएको छ । शर्माले १८ हजार ३४३ र माओवादीका उम्मेदवार कृष्ण अधिकारीले १६ हजार १५७ मत प्राप्त गर्नु भएको छ ।

प्रदेश १ मा अब प्युठान नगरपालिकाको ४ वटा वडा र मल्लरानिको ५ नम्बर वडा गणना हुन बाकी छ ।

त्यसैगरी प्रदेश क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका सरोज थाप (रोज राणा) ले २५४ मतको अग्रता बनाउनु भएको छ । उहाँले १४ हजार ६६७ र रिजालले १४ हजार ४१० मत प्राप्त गर्नुभएको छ ।

२ नम्बर क्षेत्रमा सरुमारानी, गौमुखी र झिम्रुक गाउँपालिकाको म गणना सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *