> राष्ट्रिय > प्युठान नगरपालिका बाहेक मतगणना सकियो, थापा ३ हजार ७ सय मतान्तरले अगाडी


प्युठान नगरपालिका बाहेक मतगणना सकियो, थापा ३ हजार ७ सय मतान्तरले अगाडी

प्युठान । प्रतिनिधि शभा तर्फ अहिलेसम्म ८ वटा पालिकाको मत गणना सकिएको छ । जसमा एमालेका उम्मेदवार सूर्य थापाले ३ हजार ७८५ मतले अग्रता लिनुभएको छ ।

थापाको ३३ हजार १९९ र गठबन्धनबाट जनमोर्चाका उम्मेदवार दुर्गा पौडेलको २९ हजार ४१४ मत प्राप्त गर्नुभएको छ ।

 

अहिले प्युठान नगरपालिकाको गणना भैरहेको छ ।