प्युठान । प्रतिनिधि शभा तर्फ अहिलेसम्म ६ वटा पालिकाको मत गणना सकिएको छ । जसमा एमालेका उम्मेदवार सूर्य थापाले ३ हजार ३२६ मतले अग्रता लिनुभएको छ ।
थापाको २५ हजार १२५ र गठबन्धनबाट जनमोर्चाका उम्मेदवार दुर्गा पौडेलको २१ हजार ७९९ मत प्राप्त गर्नुभएको छ ।
अब माण्डबी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका, प्युठान नगरपालिकाको मतगणना बाकी छ ।
