> राष्ट्रिय > प्रदेश शभा १ मा एमालेको अग्रता, सरुमारानिको गणना सकियो


प्रदेश शभा १ मा एमालेको अग्रता, सरुमारानिको गणना सकियो

प्युठान । प्युठान प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवारको अग्रता कायमै रहेको छ ।

सरुमारानी गाउँपालिकाको सबै वडा गणना हुँदा एमालेका तुल्सिराम शर्माले ४२०१ मत र गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार कृष्ण अधिकारीले ३१५० मत पाउनु भएको छ । १०५१ मतान्तर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *