> राष्ट्रिय > सूर्य थापा करिब २ हजार मतले दुर्गा पौडेल भन्दा अगाडी


सूर्य थापा करिब २ हजार मतले दुर्गा पौडेल भन्दा अगाडी

प्युठान । प्युठानमा प्रतिनिधि शभातर्फ एमालेका सूर्य थापाले १९५३ मतको अग्रता बनाउनुभएको छ ।

नौबहिनी गाउँपालिकाको सबै वडा र सरुमारानी गाउँपालिकाको १,२ र ३ वडाको मत गन्दा थापाले अग्रता बढाउनु भएको हो ।

एमालेका उम्मेदवार थापाले ८०९६ र गठबन्धनका तर्फबाट राजमोका उम्मेदवार दुर्गा पौडेलले ६११६ मत पाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *