> राष्ट्रिय > प्युठानमा आज मतगणना नहुने


प्युठानमा आज मतगणना नहुने

प्युठान । प्युठानमा आज बेलुकादेखी मतगणना हुने भनिएकोमा मतगणना नहुने भएको छ ।

मतगणना गर्दाको आचारसंहिता तयार भएको र भोलि बिहान  देखि शुरु हुने बताईएको छ ।

 

फरक मतपत्र र मत पेटिकामा मत खसेको बिषयमा विवाद भएको थियो । निर्वाचन आयोगको निर्णयपछि जिल्लामा मत गणना गर्ने सहमति भएको हो ।