> सम-सामायिक > लायन्स क्लवको सहयोग


लायन्स क्लवको सहयोग

प्यूठान, २३ बैशाख ।
लायन्स क्लव अफ प्यूठानले मल्लरानी गाउँपालिकालाई सामाग्री सहयोग गरेको छ । ११ हजार पाँच सय रुपियाँ बरावरको खाद्यान्न सामाग्री पालिकालाई सहयोग गरेको क्लवले जनाएको छ ।

क्लवको हिजो नयाँ कार्यसमिति चयन भएसँगै राहत दिने निर्णय गरेको थियो । भोलि प्यूठान नगरपालिकालाई समेत सहयोग सामाग्री प्रदान गर्ने अध्यक्ष बालाजु श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!