> राष्ट्रिय > प्यूठानमा ५ जनाको कैद मिनाह


प्यूठानमा ५ जनाको कैद मिनाह

प्यूठान । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ जना कैदीबन्दीको कैद मिनाह गर्नुभएको छ । प्यूठानमा ५ जना कैदीबन्दीको कैद मिनाह भएको छ ।

 

जिल्ला कारागार प्यूठानका प्रमुख सुर्य बहादुर पन्तका अनुसार एक जना डाँका चोरी, २ जना सवारी ज्यान, १ जना ज्यान मार्ने उद्योग र १ जना बहु विवाह मुद्धाका कैदीबन्दीलाई रिहा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *