राष्ट्रिय

लक डाउन वैशाख १५ गतेसम्म

प्यूठान, २ बैशाख ।

जारी लक डाउन बैशाख १५ गतेसम्मका लागि अवधि बढाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । आज बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिई रहेको कोरोना भाईरस (कोभिड १९)को संक्रमण फैलिन नदिन सरकारले चैत्र ११ गतेदेखि लक डाउन गरेको छ ।

यस्तै भारत सरकारले आउँदो मे ३ तारिखसम्म लक डाउन लम्ब्याइएको छ ।

Related Articles

Back to top button