राष्ट्रियसमाज

बाग्दुलाबाट डाम्री जाँदै गरेको यात्रुबाहक जीप दुर्घटना, घाईतेको उद्धार हुँदै

महेश थापा
बाहाने । बाग्दुलाबाट डामृका लागि छुटेको यात्रुबाहक जीप बाहाने नजिकै दुर्घटना भएको छ । लु १ ज १५४५ नम्वरको जीप खहरे खाेलामा दुर्घटना भएको हो ।

दुर्घटनामा घाईते भएकालाई जिल्ला अस्पताल विजुवाल लगिदै छ । नौबहिनी गाउँपालिकाको गाडीमा गम्भीर घाईतेलाई जिल्ला अस्पताल लगिएको हो ।

प्रारम्भिक जानकारी अनुसार ३ जना गम्भीर घाईते छन् । करिव १३ जना यात्रु जीपमा सवार रहेको बताइएको छ । प्रहरीको गाडी र पालिकाको गाडीमा घाईतेलाई अस्पताल पठाइएको छ ।

Related Articles

Back to top button