> स्थानीय सरकार > मल्लरानीका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत सम्मानित


मल्लरानीका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत सम्मानित

प्यूठान । मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा र लेखा अधिकृत कमान सिंह के.सी. सम्मानित हुनुभएको छ । गाउँपालिकाको बेरुजु शुन्य बनाउन महत्वपूणर् भूमिका खेलेको भन्दै मल्लरानी गाउँपालिकाले आज अधिकृत थापा र के.सी.लाई सम्मान गरेको हो ।

 


गाउँसभाको बैठकमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर ख्ड्का, उपाध्यक्ष रमेश कुमार श्रेष्ठलेदोसल्ला र सम्मान पत्र प्रदान गरि सम्मान गनुृभएको थियोे । महालेखा परीक्षकको प्रतिवदेन अनुसार प्यूठानमा मल्लरानी र सरुमारानी गाउँपालिकाको बेरुजु शुन्य छ ।